फूलको मुहारमा आशावरी धून-रामेश्वर राउत मातृदास

आहा ˜! ती सौन्दर्यपूर्ण ओठबाट फुस्केला˜ फुस्केलाझैं छ तिम्रो मुस्कान ! जालहारीले जालथापेझैं, त्यो पवित्र मुस्कान भुइँमा नपरोस् भनेर युगौँदेखि तपस्यारत छु म त्रिशूल/डमरू बोकेर तिमी प्रकृति म पुरुष धरती र आकाशको माधुर्यपूर्ण सम्बन्ध, फूलको मुहारमा आशावरी धून नाचिरहेका छन् पन्छीहरू ! तिमी अनन्त अविरल छाल, समुद्र छचल्किँदै म कहाँ भुल्न सक्छु र आफ्नो अदम्य…