ह्याकुलाको बलले मिचेर संविधान ल्याउन खोजिएपछि मुलुक एकपटक फेरि रक्तरञ्जित हुने पो हो कि भन्ने आशङ्का बढेको छ । यो सर्वसाधारणभन्दा मुलुकका उच्च नेतृत्वले संयमपूर्वक विवेकयुक्त निर्णय गरेर निकास दिनुपर्ने अवस्था हो । यस अवस्थामा अरूलाई विवेक, संयमको पाठ पढाउन खोजियो भने त्यो प्रत्युत्पादक हुन सक्छ भन्ने हेक्का शीर्ष नेताहरूमा नदेखिनु दुर्भाग्यपूर्ण हो । भुसको…