आमाको नामबाट नागरिकता कसरी घातक ?

– सुमन बराल वंशजका आधारमा, जन्मको आधारमा, अङ्गीकृत नागरिकता, सम्मानार्थ नागरिकता र कुनै क्षेत्र नेपालमा गाभिँदा नेपाली नागरिकता पाउने आधारहरू नेपालको नागरिकता ऐन, २०६३ मा छन् । अहिले संविधानसभाभित्र र बाहिर नागरिकताका विषयमा कस्तो व्यवस्था हुने भन्ने बहस फेरि चर्किएको छ । एक पक्षले आमा वा बाबु दुवैले वंशजका आधारमा आफ्ना सन्तानलाई निश्चित प्रक्रिया पूरा…