पत्रकारहरू पुरोहित बन्दा…

गत हप्ता निकटवर्ती भाउजूले फोनमा भन्नुभो– स्कुलमा नानीको नाम परिवर्तन गर्नुपर्ने भो, के गर्नुपर्छ होला ? मैले भने– ‘किन र भाउजू ? त्यति राम्रो नाम किन फेर्ने ? ठीकै त छ नि ।’ जवाफमा उहाँले भन्नुभो, ‘होइन, यो नाम त राख्दै नराख्ने, दाइले पनि फेर्नुपर्छ भन्नुभएको छ, यो नाम त राख्नैभएन नि ।’ म सम्झन्छु,…