– बुद्धि शर्मा श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति मिथ्रिपला सिरिसेनाले श्रीलङ्काको छैटौँ कार्यकारी राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेविरुद्ध अप्रत्यासित जित हासिल गर्दै सिरिसेना राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । अत्यन्त प्रतिस्पर्धात्मक मानिएको उक्त निर्वाचनमा पूर्वराष्ट्रपति राजपाक्षेले जित हासिल गर्ने धेरैले आँकलन गरेका थिए । श्रीलङ्काको यस राष्ट्रपति निर्वाचनलाई विश्व समुदायले समेत…