मानिस समाजमा बस्छ र सम्ँँजमै विचरण गर्छ । समाजका हरेक ब्यक्तिका उमेर र दक्षता सबैसँग मेल खँाँदैन । विचार पनि समाजका सबै ब्यक्तिको एकै हुँदैन । तर, सम्बन्धमा समभाव जोडिने भएकोले मानिसको समाज उच्चस्तरको हुन्छ । समाज सञ्चालनका प्रक्रियामा जिम्मेवारी बाँडफाँड पनि स्वत: निर्देशित हुँदै जान्छ । जब एकले अर्कोको जिम्मेवारीमा दाबी सुरु गर्छ, अनि…