– मुक्तिनाथ खनाल सधैँ राजनीतिको कुरा गर्दागर्दा थकाइ लागिसक्यो, तर राजनीतिको मेलो भने जहाँको त्यहीँ । अब त पढ्ने–सुन्नेलाई पनि दिक्क लाग्दो हो । त्यसैले पङ्क्तिकारलाई यसपटक राजनीतिक कुरा गर्ने जाँगर चलेन । बरु नेपाली कलाकारहरूको विषयमा केही लेखुँजस्तो लाग्यो । कलाकारहरू सबैको मन लुट्ने प्रिय र सम्मानित पनि हुन्छन् । तर, हाम्रो देशमा भने…