पश्चिमाहरूलाई मानिसले झुट बोल्नसक्छ, जालसाजी गर्न र धोखाधडी दिनसक्छ भन्ने जानकारी छ, तथापि उनीहरू आफ्नो अघिल्तिर उभिएर बोल्ने मान्छेका कुरामा विश्वास गर्छन् । वास्तवमा कुनै व्यक्ति अविश्वासी, झुट र धोखेवाज भएको तथ्य पुष्टि हुन पनि सबभन्दा पहिले त्यस्ता व्यक्तिलाई विश्वास गर्नु उचित हुन्छ । सामान्यतया पश्चिमी सभ्यताका मानिसहरू मानिसलाई विश्वास गर्छन्, एकपटक कसैको झुटो व्यवहार…