किन बढ्दै छ सवारी दुर्घटना ?

अघिपछिको तुलनामा चाडबाडको बेला विभिन्न अपराध एवम् सवारी दुर्घटनाका घटनामा वृद्धि हुने तथ्याङ्कका आधारमा प्रहरी निकायले दसैँअघि नै अपराध एवम् सवारी दुर्घटना नियन्त्रणका लागि विशेष नीतिका साथ आवश्यक व्यवस्था मिलाइएको दाबी ग-यो । दसैँ–तिहारलाई दुर्घटनारहित बनाउन ट्राफिक प्रहरीले महिना दिनअघिदेखि नै चेकजाँच अभियान पनि सुरु ग-यो । तर, दसैँ–तिहारको एक महिना अवधिमै सडक दुर्घटनाका कारण…