सिद्धान्तहीन राजनीति, गन्तव्यहीन यात्रा

– इन्द्रबहादुर बराल राजनीति भनेको निश्चित सिद्धान्तको आधारमा व्यावहारिक कसीमा जाँच्दै अघि बढ्ने कुरा हो । सिद्धान्त र व्यवहार दुवैलाई संयोजनका साथ लान सकिएन भने पक्कै पनि त्यो राजनीति अपाङ्ग हुन्छ । त्यसको पूर्णतालाई व्यवहारले मात्र प्रमाणित गर्दछ । व्यवहारमा उतार्न नसकिने राजनीतिक सिद्धान्त केवल कागजमा मात्र सीमित रहन्छ र आमजनतामा नैराश्य पैदा गराउँछ ।…