बीस वर्षको समय एउटा मानिसको जीवनमा कति हो ? या, बीस वर्षले जीवनमा के अर्थ राख्छ ? यो प्रश्नको जवाफ व्यक्तिपिच्छे फरक हुन सक्छ । पूरा आयु बाँच्दा प्रायः ८० वर्षको आसपाससम्म यो धर्तीमा सास फेर्ने मानिसका लागि बीस वर्षको समय निश्चय नै ठूलो कालखण्ड हो । कसैले ‘बीस वर्षले के अर्थ राख्छ ?’ भनेर…