नयाँ नेपाल निर्माण गर्ने भन्दै उनले ‘नवनेपाल निर्माण पार्टी’ खोलेको दुई–तीन वर्ष मात्रै भयो । आफू उद्योगपति भएकाले उद्योगधन्दाको विकासले मात्रै नेपालको निर्माण र विकास सम्भव हुन्छ भन्ने आफूलाई लागेको बताउँथे उनी । पदको लोभ पटक्कै नभएकाले विशुद्ध सेवाभावले मात्र आफू राजनीतिमा लागेको दोहो-याइरहन्थे उनी । उनी, अर्थात् व्यवसायी मोती दुगड । पहिले संविधानसभामा नेपाल…