– बुद्धिप्रसाद शर्मा सिङ्गो दक्षिण एसियामा शान्ति तथा स्थिरता कायम गर्दै यस क्षेत्रका यावत् समस्या सामूहिक पहलद्वारा समाधान गर्ने उत्कट उद्देश्यअनुसार सन् १९८५ मा स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) जन्मँदादेखि नै उचित हेरचाह, स्याहारसुुसार र उपचार नपाउँदा पोलियोरोगीजस्तै संसारकै सबैभन्दा असफल क्षेत्रीय सङ्गठनको रूपमा रूपान्तरण भएको छ । बल्लतल्लको प्रयासबाट क्षेत्रीय सम्मेलनसम्म…