सन् २००२ मा पहिलोपल्ट श्रीलंका आउँदा साँझ ६ बजेपछि सधैं कर्फ्यु लागेको हुन्थ्यो । कर्फ्यु नलागे पनि ६ बजेपछि सडक सुनसान हुन्थ्यो । केटाहरूलाई मोटरसाइकल चढ्न बन्देजजस्तै थियो । २६ वर्षसम्म लगातारको युद्धपछि मुक्ति पाएको श्रीलंकामा अहिले धेरै कुरामा परिवर्तन आएको रहेछ । राति १० बजेसम्म बजार घुम्नु, किनमेल गर्नु, समुद्रवरिपरि आनन्दले बस्नु अहिले राजधानी…