पूर्व विशिष्टलाई किन चाहियो सुविधा ?

आम नेपाली जनताको भावनाविपरित नेपाल सरकारले पूर्वराष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश तथा पूर्वसभामुखलगायतका पूर्वविशिष्ट पदाधिकारीहरूलाई मासिक भत्ता, आवास, सवारी साधन र सचिवालयसहितको विलासी सुविधा प्रदान गर्ने गरीसंसदमा विधेयक प्रस्तुत गरेकोप्रति नेपाल नागरिक समाजले घोर आपत्ति जनाएको छ । समाजका अध्यक्ष खेमराज रेग्मी र महासचिव डिपी अर्यालले संयुक्त विज्ञप्ति जारी गर्दै अतः मुलुकलाई वार्षिक अर्बौंको व्ययभार बढ्ने…