दर्जनभन्दा बढी अध्यक्षका प्रतिस्पर्धी महाधिवेशन गर्न भएको आठौँ प्रयास सफल भयो भने नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको एघारौँ महाधिवेशन आगामी साउन २३, २४ र २५ गते काठमाडौंमा हुने भएको छ । नेविसङ्घको विधानमा हरेक दुई वर्षमा अधिवेशन गर्नुपर्ने व्यवस्था भए पनि २०६४ सालमा दशौँ महाधिवेशन भएयता सङ्घको अधिवेशन हुन सकेको छैन । यसअघि…