सानिमा विकास बैंक शङ्काको घेरामा

गत वर्ष असारमा स्तरोन्नतिका लागि राष्ट्र बैंकमा निवेदन दिएपछि सेयर कारोबार रोकिएको सानिमा विकास बैंकका सेयरधनीहरूलाई दुःखद् खबर छ । सो बैंकले गत मङ्सिर ९ गतेदेखि पुस १४ गतेसम्म एकैपटकमा एक अर्ब २० करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गरेको घटनामाथि राष्ट्र बैंकले गम्भीरताका साथ छानबिन गरिरहेको र सो प्रक्रिया अनिश्चितकालीन रूपमा जारी रहेबाट यस्तो अवस्था…