दबंग दीपराज !

तेक्वान्दोमा शुद्धीकरण आवश्यकता :: श्रीविक्रम भण्डारी नेपालको सर्वाधिक सफल खेल तेक्वान्दो कुनै समय नेपाली खेलकुदमा उदाहरणको प्रतिमूर्ति थियो । अनुशासन होस या सफलता सर्वप्रथम तेक्वान्दोको नाम अग्रपङ्क्तिमा आउँथ्यो । दीपक विष्ट, संगीना वैद्य र सविताराज भण्डारीले पाएको ऐतिहासिक सफलताले आमखेलप्रेमीमा तेक्वान्दो सर्वप्रिय बनेको थियो । तेक्वान्दो खेलाडीले पाएको अन्तर्राष्ट्रिय सफलताले सरकारदेखि राष्ट्रिय खेलकुद परिषद् तेक्वान्दोप्रति…