खेल समाचार

सर्वोच्चको अन्तरिम आदेश राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलाई राहत प्राप्त भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सदस्यसचिवको नियुक्तिलाई गैरकानुनी भन्दै कारबाहीका लागि सिफारिस गरे पनि सर्वोच्च अदालतले उनको पक्षमा फैसला गरेको छ । सर्वोच्चले अख्तियारको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि उनको चारवर्षे कार्यकालले सुनिश्चितता पाएको छ । गत महिना सदस्यसचिव विष्टले आफ्नो…