बुद्धिचालमा एकलालले बाजी मारे

हेटौँडामा सम्पन्न नेपाल बुद्धिचाल सङ्घको पाँचौँ साधारणसभाले मकवानपुरका एकलाल श्रेष्ठलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ । यसअघि श्रेष्ठ बुद्धिचाल सङ्घका महासचिव थिए । त्यस्तै उक्त साधारणसभाले वरिष्ठ उपाध्यक्षमा इलामका विदुर गौतम र महासचिवमा ललितपुरका हेराकाजी महर्जनलाई चयन गरेको छ । त्यस्तै सचिवमा मकवानपुरका धरमबहादुर लामा, कोषाध्यक्षमा काठमाडौंका ज्ञानेन्द्र महर्जन र सहकोपाध्यक्षमा मोरङका ज्ञानेन्द्र पराजुली निर्विरोध…