राहतमा कलाकारबीच गुटबन्दी

सिनेमाको पर्दामा मात्र होइन कि कुनै औपचारिक कार्यक्रममा भाषण गर्नुप-यो भने पनि कलाकर्मीहरू ठूला कुरा गर्छन् । एकले अर्काका लागि साथ दिने अनि परिआयो भने जस्तोसुकै समस्यासँग पनि जुध्न सक्ने गफ लडाउँछन् । तर, वास्तविक जीवनमा भने यिनीहरूबीच राम्रो मेल मात्र होइन कि कुनै सामाजिक कार्यमा एकले अर्कालाई साथ पनि दिँदैनन् यिनीहरू । भएसम्म त…