ज्योतिको जवानी छताछुल्ल भएपछि... ‘जामा लाउँदा छोटो भयो, सारी लाउँदा सुहाएन उखरमाउलो बैँस छोप्ने चिजै भएन जवानीले पा-यो नि पिरलो चोरी खान पल्केको यो ढाडे बिरालो’ प्रकाश कटुवाल र श्रीदेवी देवकोटाले गाएको यो तिज गीतको बोल तुलनात्मक रूपमा खासै अश्लील भन्न त मिल्दैन, किनकि योभन्दा कता हो कता अश्लील लाग्ने दोहोरी गीत नेपाली लोकसङ्गीत बजारमा…