चलचित्रकर्मीहरू अख्तियार जाने अन्तत: गताङ्कमा यस पृष्ठमा प्रकाशित चलचित्र महोत्सवको नाममा आर्थिक घोटाला हुने पक्का आशयको समाचार सत्य सावित भएको छ । त्यस समयमा यो समाचार प्रकाशित भएपछि समाचारप्रति धेरैले टिप्पणी गरेका थिए र असन्तुष्टि जनाएका थिए । तर, अहिले ती असन्तुष्टिका आवाज मत्थर भएका छन् भने उनीहरू नै उल्टो यतिबेला चलचित्र महोत्सवका आयोजक विशेष…