चलचित्र ‘नेपालीबाबु’मा आफूलाई छाडेर जाने आमा नायिका जल शाहको हात समाउँदै ‘मलाई छाडेर नजानुस् आमा । म एक्लै हुन्छ...’ भनेर विलौना गर्ने बालकलाकार सलोन बस्नेत यतिबेला नायिकाको हात समाउँदै पे्रमका कुरा गर्ने भएका छन् । बैंसले धपक्क बलेकी युवतीलाई फकाउँदै सँगै बाँच्ने अनि सँगै मर्ने कसम पनि खान थालेका छन् । बालकलाकारिताबाट सुरु भएको उनको…