देउवालाई जिल्ल्याउँदै प्रचण्ड

विमलेन्द्र पनि प्रचण्ड सरकारकै निरन्तरताको पक्षमा ! सत्ता हस्तान्तरण गर्नुपर्ने दिन (चैत मसान्त २०७३) नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्ड आफ्नो नेतृत्वको वर्तमान सरकारलाई थप केही समय लम्ब्याउने खेलमा लाग्नुभएको छ । केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गरी नयाँ सरकार निर्माणका क्रममा काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच चारबुँदे गुप्त सम्झौता भएको थियो । उक्त…