अनमोल ‘स्टार’ बन्नुको रहस्य

अनमोल केसी अभिनीत फिल्ममा दर्शकको भीड बढेपछि नेपाली फिल्मकर्मीले भन्न थालेका छन्– हिरो हुनु त अनमोलजस्तो ! अनमोल र साम्राज्ञी राज्यलक्ष्मी राणा अभिनीत ड्रिम्सले प्रदर्शनको दुई दिनमै एक करोड ७० लाख व्यापार गरेको थियो । नेपाली फिल्मको इतिहासमा यति धेरै व्यापार भएको पहिलो रेकर्ड हो । भुवन केसीको डेब्यु निर्देशन रहेको ड्रिम्समा तन्नेरी पुस्ताको कथा…